घटना, मुख्य समाचार, समाचार, सुदुरपश्चिम प्रदेश

चट्याङ लागेर बाजुरामा एक जनाको मृत्यु

उमेश रोकाया
२०८१ अशोज ९ | मध्यान्ह ०१:०६ बजे

बाजुरा, असोज ०८। बाजुरामा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्लाको बुढिगंगा नगरपालिका-४ बानेगाउँका ६० वर्षीय खम्ब कटुवाल रहेका छन् ।

उनको आज बिहान ३ बजेतिर चट्याङ लागेर घटनास्थलमै मृत्यु भएको स्थानीयले बताएका छन् । यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।

कमेन्टहरु