देश

नेपाल प्रहरीका ४१ जना एसपीको सरुवा (सूची)

नवलपुर टुडे
२०८१ अशोज ९ | बिहान ०६:०६ बजे

काठमाडौँ । नेपाल प्रहरीका ४१ जना प्रहरी उपरीक्षकहरूको सरुवा भएको छ । नेपाल प्रहरी प्रधान कार्यालयको मानवस्रोत विकास विभागले असोज ७ गतेको निर्णय अनुसार उनीहरूको सरुवा गरेको हो ।

२०८१ साल असोज महिनादेखिको तलब भत्तासमेत हाल सरुवा भएको दरबन्दीबाट पाउने गरी व्यवस्था मिलाइएको छ । जसअनुसार जिल्ला प्रहरी कार्यालयका एसपी अपिल राज बोहरालाई नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय सुर्खेत सरुवा गरिएको छ ।

त्यस्तै, जिल्ला प्रहरी कार्यालय सप्तरीका एसपी गजुसिद्धि बज्राचार्यलाई नेपाल प्रहरी विशेष सुरक्षा गण तनहुँ सरुवा गरिएको छ । हेर्नुहोस् सूची 

1595_sp_page-00011595_sp_page-00021595_sp_page-00031595_sp_page-0004

कमेन्टहरु