देश

प्रसाईंलाई थुनामुक्त गर्ने अन्तरिम आदेश दिन सर्वोच्चद्वारा अस्वीकार

नवलपुर टुडे
२०८१ अशोज ८ | मध्यान्ह ०२:०६ बजे

साइबर क्राइमको अभियोगमा पक्राउ परेका प्रसाईंलाई थुनामुक्तको आदेश माग्दै उनका छोरा निराजन प्रसाईंले दायर गरेको बन्दी प्रत्यक्षीकरणको रिट निवेदनमाथि सुनुवाइ गर्दै सर्वोच्चले थुनामुक्त गर्ने आदेश दिन इन्कार गरेको हो।

मंगलबार निराजनको रिट न्यायाधीश प्रकाशमान सिंह राउतको इजलासमा परेको थियो। इजलासले सरकारसँग प्रसाईँ पक्राउ पर्नुको कारण माग्दै कारण देखाऊ आदेश भने जारी गरेको छ।

प्रसाईँ रास्वपा नेतृ ज्वाला संग्रौलाको जाहेरी दरखास्तको आधारमा पक्राउ परेका थिए। 

कमेन्टहरु