देश

देशका विभिन्न भागमा अलग अलग तरिकाले मनाइने १८ औं राष्ट्रिय धान दिवस

जगत ठाडा मगर
२०७८ असार १५ | मध्यान्ह ०९:०३ बजे

बिनोद मण्डल
सिरहा । धान अर्थात् अन्न फलेन् भने मानव जीवन के होला ? कृषि पेशालाई घृणा गर्ने आधुनिक संसारलाई कोरोना संक्रमणले किशान र खेती के हो भन्ने कुराको सहजै अनुमान लगाउन सकिन्छ ।

आज आषाढ १५ अर्थात् धान दिवस नेपालमा विक्रम सम्वत २०६२ सालदेखि आषाढ १५ लाई रोपाइँ महोत्सवको रूपमा मनाउँदै आएको छ ।

धान उत्पादनमा वृद्धि खाद्य सुरुक्षा, आत्मनिर्भरता र समृद्धि सहित १८औं राष्ट्रिय धान दिवस नेपालमा मनाइएको छ । उक्त अवसरमा दही चिउरा लगायतका परिकार खेतको आलीमा खाने चलन रहेको छ ।

photo 2021 06 29 21 16 47

देशका विभिन्न भागमा अलग अलग तरिकाले मनाइने यो दिवसमा बाँझो खेतमा हिलो अर्थात् कदवा बनाई धान रोपाइँ शुरू गरिन्छ ।

कमेन्टहरु