देश

सिन्धुपाल्चोकमा आज बिहान भूकम्पको धक्का

नवलपुर टुडे
२०८१ भदौ १८ | बिहान ०६:०५ बजे

 

काठमाडौं । सिन्धुपाल्चोकमा आज भूकम्प गएको छ । बिहान ६ : ११ बजे सिन्धुपाल्चोकको शिखरपुर आसपास केन्द्र बनाएर भूकम्प गएको हो । 

४.२ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ । 

कमेन्टहरु