देश

एकैपल्ट ५१ लेखा अधिकृतको पदस्थापन, को–को परे ? (सूचीसहित)

नवलपुर टुडे
२०८१ साउन ३२ | मध्यान्ह ०३:०४ बजे

काठमाडौं । सरकारले ५१ जना लेखा अधिकृतको पदस्थापन गरेको छ । महालेखा नियन्त्रकको कार्यालयले नयाँ नियुक्त लेखा अधिकृतलाई विभिन्न कार्यालयहरुमा पदस्थापन गरेको छ ।

महालेखा नियन्त्रकको कार्यालयले लोकसेवा आयोग र प्रशासनिक प्रशिक्षण प्रतिष्ठानको योग्यता क्रम र कर्मचारीको रोजाइलाई आधार बनाएर पदस्थापन गरेको हो ।
हेर्नुस् सूची

lele1

कमेन्टहरु