देश

सुदूरपश्चिमका मुख्यमन्त्री शाहले आज विश्वासको मत लिँदै

नवलपुर टुडे
२०८१ साउन ३० | बिहान ०७:०४ बजे

काठमाडौँ । सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले आज विश्वासको मत लिने भएको छन् । २० गते कांग्रेस-एमाले समर्थनबाट शाह मुख्यमन्त्रीमा नियुक्त भएका थिए ।

मुख्यमन्त्री नियुक्त भएको ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था अनुसार मुख्यमन्त्री शाहले आज विश्वासको मत लागेका हुन् ।

कमेन्टहरु