बागमती प्रदेशमा काँग्रेसबाट मुख्यमन्त्रीसहित ८ र एमालेबाट ६ जना मन्त्री बनेका छन् । आन्तरिक भागबण्डा नमिलेका कारण यस प्रदेशमा मन्त्रिपरिषद् विस्तारमा अन्यौलता रहँदै आएको थियो । १० गते मन्त्रिपरिषद् विस्तार हुने भनिए पनि अन्तिम समयमा सपथ ग्रहण कार्यक्रम नै रोकिएको थियो ।
बागमती प्रदेश सरकार मन्त्रिपरिषद् विस्तारसंगै पायो पूर्णता

जगत ठाडा मगर
२०८१ साउन १२ | मध्यान्ह ०२:०४ बजे



















