बाढी/पहिरो

पहिरो पीडितलाई विद्यालयमा सारियो

नवलपुर टुडे
२०८१ साउन ११ | बिहान १०:०४ बजे
फाइल तस्बिर

ती सँगै वडा नं ८ सार्कीडेराका एक घर गरी नौ घरका विस्थापितलाई विद्यालयमा स्थानान्तरण जिल्ला विपद् व्यवस्थापन समितिले जनाएको छ।

विस्थापित आठ घरपरिवारलाई सानीभेरी गाउँपालिका–८ को बालकल्याण आधारभूत विद्यालय भवनमा स्थान्तरण गरिएको र एक घरपरिवारलाई छिमेकीको घरमा आश्रय दिइएको समितिका संयोजक प्रमुख जिल्ला जिल्ला अधिकारी हरिप्रसाद पन्तले जानकारी दिए। 

क्षतिको विवरण सङ्कलन भइरहेको छ। 

कमेन्टहरु