राजनीति

माओवादी केन्द्रको पदाधिकारी बैठक बस्दै

नवलपुर टुडे
२०८१ साउन ११ | बिहान ०८:०४ बजे
काठमाडौं । नेकपा (माओवादी केन्द्र)को पदाधिकारी बैठक आज बस्दै छ ।
बैठक बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्नेछ ।  बैठकमा पछिल्ला राजनीतिक घटनाक्रम तथा समसामयिक विषयहरूमा छलफल हुने बताइएको छ । 

पार्टीका आन्तरिक गतिविधि, पार्टी संगठन सुदृढिकरण, जनतासँग जाने विषय र पार्टीको आगामी रणनीतिका बारेमा छलफल हुनेछ ।
 

कमेन्टहरु