तस्कर

वीरगन्जबाट भन्सार छलेर ल्याइएको काजु/ज्वानो बोकेको दुई ट्रक नियन्त्रणमा

नवलपुर टुडे
२०८१ साउन १० | मध्यान्ह ०३:०४ बजे

ना ५ ख २९१२ र ना ३ ख ७७२७ नम्बरको ट्रकबाट करिब १ करोड ८२ लाख ६ हजार ४३८ रुपैयाँ मूल्यको काजु, ज्वानो र इलेकट्रोनिक्स सामान बरामद गरिएको प्रहरी नायब उपरीक्षक दीपक भारतीले जानकारी दिए। उक्त सामानसहित दुवै ट्रकलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि राजश्व अनुसन्धान कार्यालय पथलैयामा पठाइएको डिएसपी भारतीले जनाए।

कमेन्टहरु