समाज

सौर्य एयरलाइन्स दुर्घटना: शोकमा आज राष्ट्रिय झन्डा आधा झुकाइने

नवलपुर टुडे
२०८१ साउन १० | बिहान ०६:०४ बजे

काठमाडौं । सरकारले सौर्य एयरलाइन्सको विमान दुर्घटनाको शोकमा बिहीबार (आज) राष्ट्रिय झन्डा आधा झुकाउने भएको छ । 

बुधबार बसेको मन्त्रिपरिषद् बैठकले झन्डा आधा झुकाउने निर्णय गरेको थियो । बैठकले पाँच सदस्यीय जाँचबुझ आयोग पनि गठन गरेको छ ।

 

कमेन्टहरु