समाज

सौर्य एयरलाइन्सको विमान दुर्घटना: त्रिवि शिक्षण अस्पतालमा भावविह्वल आफन्तहरु (तस्वीरसहित)

नवलपुर टुडे
२०८१ साउन ९ | मध्यान्ह ०६:०४ बजे

काठमाडौं । त्रिवि शिक्षण अस्पतालमा सौर्य एयरलाइन्सको विमान दुर्घटनामा परेर निधन भएका मृतकका परिवारहरूको भीड लागेको छ। उनीहरूको शव पोस्टमार्टमका लागि अहिले शिक्षण अस्पताल पुर्‍याइएको छ।

त्रिवि शिक्षण अस्पतालका फोरेन्सिक विशेषज्ञ डा. गोपाल चौधरीले मृतकको पोस्टमार्टम तीन दिनसम्म जारी रहने बताए । अस्पताल परिसरमा मृतकका आफन्तहरू भावविह्वल हुँदै आफन्तको शव कुरिरहेका छन्।

mirtak aafanta 2
mirtak aafanta 1
mirtak aafanta 3
mirtak aafanta 5
mirtak aafanta 6
 

कमेन्टहरु