समाचार

डिआइजी जोशी एआइजीमा बढुवाका लागि सिफारिस

रासस
२०८१ साउन ८ | बिहान ०८:०४ बजे

गृह मन्त्रालय बढुवा समितिकोे सोमवार  बसेको बैठकले डिआइजी जोशीलाई एआइजीमा बढुवाका लागि सिफारिस गरेको हो।

बढुवाको सिफारिस सूची प्रहरी नियमावली, २०७१ ९संशोधनसहित० को नियम २७ को उपनियम ९४० अनुसार प्रकाशित गरिएको बढुवा समितिका सदस्यसचिव एवं प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले जानकारी दिए।

एआइजीमा बढुवाका लागि सिफारिस भएका जोशी हाल प्रहरी प्रधान कार्यालय प्रदेश समन्वय विभाग नक्सालमा कार्यरत छन्।

कमेन्टहरु