तस्कर

रौतहट प्रहरीद्वारा अबैध सामान बरामद

नवलपुर टुडे
२०८१ साउन ४ | मध्यान्ह ०२:०४ बजे

रौतहट, साउन ४ । जिल्ला प्रहरी कार्यालय रौतहटको मातहतबाट खटिएको प्रहरी टोलीले विभिन्न किसिमको अबैध सामान बरामद गरिएको छ । बरामद सामान जिल्लाको विभिन्न समय र स्थानबाट बरामद गरिएका हुन ।

IMG 20240719 WA0002 e1721379132586

प्रहरीलेको गस्ती टोलीले भंसार छली, चोरी निकासी/पैठारीका गरि किरानाको विभिन्न सामान, कपडा लगायतको सामान बरामद गरिएको छ । उक्त बतामद सामानको अन्दाजी रु. १०८२३५/- ( एक लाख आठ हजार दुई सय पैत्तिस रुपैया ) बराबरको रहेको रहेको निमित्त सुचना अधिकारी उमाशंकर प्रसादले जानकारी दिएक छ ।

उक्त सामान आबश्यक कारबाहीका लागि गौर भन्सार कार्यालय रौतहटमा दाखिला गरेको बताए ।

कमेन्टहरु