समाचार

पेट्रोलियम पदार्थको मूल्य घट्यो

नवलपुर टुडे
२०८१ असार १ | मध्यान्ह ०९:०३ बजे

काठमाडौं, असार १ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ ।

इन्डियन आयल कर्पोरेसन (आईओसी)बाट मूल्य घटेर आएपछि निगमले पेट्रोलको मूल्य लिटरमा ३ रुपैयाँ र डिजेल तथा मट्टीतेल लिटरमा १ रुपैयाँ घटाएको हो ।

निगमका अनुसार काठमाडौंमा पेट्रोलको मूल्य लिटरको १ सय ६५ रुपैयाँ र डिजेलको मूल्य लिटरको १ सय ५२ रुपैयाँ कायम गरेको छ । घटेको मूल्य आइतबार राती १२ बजेदेखि लागु हुने निगमले जनाएको छ ।

photo 2024 06 15 21 04 20

कमेन्टहरु