बागमती प्रदेश

वाग्मती प्रदेश सरकारको नीति तथा कार्यक्रम (पूर्णपाठ)

नवलपुर टुडे
२०८१ जेष्ठ १४ | मध्यान्ह ०७:०२ बजे

काठमाडौं । वाग्मती प्रदेश सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गरिएको छ ।

सोमबार प्रदेश प्रमुख यादवचन्द्र शर्माले प्रदेशसभा बैठकमा सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन् । नीति तथा कार्यक्रममा उत्पादन र उत्पादकत्व वृद्धिसहितका विषयलाई प्राथमिकतामा राखिएको छ ।

यसैगरी, स्वास्थ्य नीति लागु गर्ने, प्रदेश गौरवको आयोजना व्यवस्थित गरी कार्यान्वयन गर्ने, एक माध्यमिक विद्यालय, एक नर्स कार्यक्रमलाई विस्तार गर्नेसहितका विषयमा समावेश गरिएको छ ।

हेर्नुहोस् पूर्णपाठ

कमेन्टहरु