पाल्पाकाे निस्दीमा जिप दुर्घटना हुँदा ११ जना घाइते

असिम कामु
२०८१ जेष्ठ २ | मध्यान्ह ०७:०२ बजे

पाल्पा, जेठ २ । पाल्पाकाे निस्दीमा जिप दुर्घटना हुँदा ११ जना घाइते भएका छन् ।
अरूणखाेलाबाट पाल्पाकाे निस्दी खाँदर आउदै गरेकाे लु १ ज ३३२४ नम्बरकाे बलेरो जिप बुधबार दिउँसो दुर्घटना हुँदा ११ जना घाइते भएकाे प्रहरीले जनाएकाे छ ।
घाइतेलाई उद्दार गरी उपचारका लागि अरूणखाेलातर्फ लैजाने क्रम जारी रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायव उपरीक्षक सुगन्ध श्रेष्ठले जानकारी दिर ।
थप विवरण आउन बाँकी रहेकाे प्रहरीले जनाएकाे छ ।























