शिक्षा, स्वास्थ्य

नेपाल नर्सिङको लाइसेन्स परीक्षा तालिका सार्वजनिक

नवलपुर टुडे
२०८१ बैशाख २५ | मध्यान्ह ०१:०१ बजे

काठमाडौं । नेपाल नर्सिङ परिषद्ले वर्ष २०८१ का निम्ति नाम दर्ता (लाइसेन्स) परीक्षा तालिका सार्वजनिक गरेको छ । वार्षिक तालिकाअनुसार पीसीएल र बीएस्सी नर्सिङको परीक्षा असार १५, कार्तिक १० र फागुन १० मा हुनेछ । 

यस्तै, विशेषज्ञ नर्सिङ र बीएमएसको परीक्षा असार १८ गते हुनेछ । विशेषज्ञ र बीएमसको सैद्धान्तिक परीक्षा कम्प्युटर प्रणालीबाट हुने तथा बीएमसएसको प्रयोगात्मक परीक्षा मिति प्रवेशपत्रमा तोकिने परिषद्ले जनाएको छ । 

कमेन्टहरु