मनोरन्जन

वसन्त ऋतुको आगमनसँगै उपत्यकामा चेरी फूलले बढाएको उपत्यकाको सौन्दर्य (फोटो फिचर)

नवलपुर टुडे
२०८० चैत्र ३ | मध्यान्ह ०५:१२ बजे

काठमाडौं, चैत ३ । अहिले भृकुटीमण्डपको पार्कदेखि काठमाडौँ उपत्यका विभिन्न सडक छेउ थरीथरीका फूलले सुन्दर देखिएका छन् । वसन्त ऋतुको आगमनसँगै उपत्यकाका सडक किनारा र पार्क छेउछाउका बोटबिरुवामा नयाँ पालुवासँगै फूल फुल्न थालेपछि थप सुन्दरता बढेको छ ।

8 53

काठमाडौँमा फुल्ने यी फूललाई जापानी भाषामा ‘साकुरा’, अङ्ग्रेजीमा ‘चेरी ब्लसम’ अनि नेपालीमा रैथाने पैँयू र आरुका नामले चिनिन्छ । उपत्यकामा ‘चेरी’ फूलले सौन्दर्य बढाएको छ । ढकमक्क फुलेका पैँयू र आरु प्रजातिका यी फूलहरूले वसन्त ऋतुलाई स्वागत गरिरहेको भान हुन्छ ।

3 1531 2016 692 1904 1105 82

चेरी फूलले बढाएको उपत्यकाको सौन्दर्य (फोटो फिचर) चेरी फूलले बढाएको उपत्यकाको सौन्दर्य (फोटो फिचर) चेरी फूलले बढाएको उपत्यकाको सौन्दर्य (फोटो फिचर) चेरी फूलले बढाएको उपत्यकाको सौन्दर्य (फोटो फिचर) चेरी फूलले बढाएको उपत्यकाको सौन्दर्य (फोटो फिचर) चेरी फूलले बढाएको उपत्यकाको सौन्दर्य (फोटो फिचर) चेरी फूलले बढाएको उपत्यकाको सौन्दर्य (फोटो फिचर) चेरी फूलले बढाएको उपत्यकाको सौन्दर्य (फोटो फिचर)
गोरखापत्र अनलाईनबाट

कमेन्टहरु