Opens in a new tab

देश, राजनीति

आज संघीय संसद्का दुवै सदनको बैठक बस्दै

नवलपुर टुडे
२०८० फाल्गुन २४ | बिहान ०६:११ बजे

काठमाडौं, फागुन २४ । संघीय संसद्का दुवै सदनको बैठक आज बस्दै छ।

प्रतिनिधिसभाको बैठक बिहान ११ बजेका लागि बोलाइएको छ।

बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालले सांसदहरुले अघिल्लो बैठकहरुमा समसामयिक विषयमा उठाएका प्रश्नको जवाफ दिने छन्।

कमेन्टहरु