प्रेस चाैतारी नेपालको २६ औं स्थापना दिवसकाे अवसरमा शुभकामना


रौतहट, माघ २१ । प्रेसचाैतारी नेपालकाे २६ औं स्थापना दिबसकाे अवसरमा प्रेस चाैतारी नेपालले शुभकामना ब्यक्त गरेका छन । प्रेस चाैतारी नेपालकाे भोलि साेमवार २६ औं स्थापना दिवस मनाउदै छन ।
साे अवसरमा प्रेस चाैतारी नेपालका अहाेरात खटिरहेका क्रियासिल पत्रकारहरुलाई मध्य नजर गर्दै, सस्था प्रति सधै ईमानदारीका साथ अगाडि बढनका लागि प्राेत्साहन बढाउन उदेश्य ले धेरै भन्दा धेरै यस प्रेस चाैतारी नेपालमा आबद्ध गराउले उदेश्य लिईएको छ । यस संगठनलाई देशका सबैभन्दा ठुलाे सगठनकाे रूपमा स्थापित गर्न बिभिन्न सगठनकाे पहिचानबाट बेग्लै पहिचान गराउने रहेको छ ।

२६ औं स्थापना दिवसकाे अवसरमा बिभिन्न जिल्लाका सगठनमा आबद्ध क्रियासिल ब्यक्तिहरूलाई पुरस्कारबाट प्रेस चाैतारी नेपालका बरिस्ठ पत्रकारहरूकाे पहिलो बर्षकाे कामकाे निरन्तरताकाे आधारमा यस बर्ष पनि राैतहटका क्रियासिल पत्रकार फनिमहतलाई बिरेन्द्रकुमार साहबाट पुरस्कृत गर्नुभएकाे छ ।
साे अवसरमा सबैजनालाई सयुक्त रूपमै शुभकामना ब्यक्त गरेका छन ।























