रौतहटमा भुमाफियाहरुले मठ मन्दिरको जग्गा बिक्री

नवलपुर टुडे
२०८० माघ ३ | बिहान ११:१० बजे

अशोक यादव
रौतहट । रौतहट जिल्लाकाे दक्षिणी भागमा पर्ने राजपुर नगरपालिका वडा नम्वर ६ मा रहेको मठको घर जग्गासहित दलाल भुमाफियाहरुले निजि स्वार्थको लागि बेचिएको खुलेको छ ।
मठ मन्दिर, मस्जिद र चर्च लगायतको घर जग्गा नामसारी नभए पनि पहुँच र बल जबर्जस्तीले बेचिएको खुलेको छ ।
भुमाफिया बिरुद्ध स्थानीहरूले ईलाका प्रहरी कार्यालय राजपुरमा कारबाहीको लागि निवेदन दिइएको छ ।
























