अब फेरि झण्डा जल्छ ।


निरंकुसतन्त्र या लाेकतन्त्र अाज नेपाल र नेपाली जनताका अगाडि जीवन-मरणको प्रश्न बनेकाे छ । शान्तिपूर्ण राजनैतिक निकासका सबै ढोका बन्द गरेर समान्ति दलालहरुकाे दरवारिया गिराेहले अाम जनतालाई गर या मरको स्थितिमा धकेलिदिएकाे छ ।
अाेकतन्त्र र शान्तिको जनअाकांक्षाप्रति गहिराे जिम्मेवारीबोधका साथ राजनीतिक निकास लागि सहज वातावरण तुल्याउन संगठनले गरेको बैचारिक क्रान्तिको जवाफ ब्रामणवादी राज्यसत्ताले र उसको बहुमतकाे शासकीय डफ्फाले कसरी दिए ? संगठनका एक जिम्मेवार नेतृत्वबाट पटकपटक मानवअधिकार सम्बन्धित जनताकाे नैसर्गिक नागरिक अधिकारलाई शुनिश्चित गर्न प्रेस विज्ञप्ति जारी गरियो । लोकतन्त्र र शान्तिका लागि राजतन्त्रको झण्डा यथावत् राखिनु हुन्न
भन्ने लाेकतान्त्रिक मान्यतालाई उजागर गरिएकाे थियो ।
लाेकतन्त्र र शान्तिकाे पक्षमा अावाज उठाउने अन्तर्राष्ट्रिय ब्यक्तितब,संघ संस्था र देशहरुलाई वेवास्ता गर्दै हिन्दुवादी धार्मिकसत्ताले भने विभिन्न तानाशाह र धार्मिक अतिवादीसंग साँठगाँठ बनाउन कसरत गरिरहेको छ । उपराेक्त स्थितिले बहुसंख्यक मुलवासी मंगोल समुदायको क्षेत्र र लिङ्गका समुदायका अगाडि अाफ्नाे देश र सन्ततिको स्वतन्त्र भविष्य शुनिश्चित गर्न शामन्ती निरंकुशतन्त्रका विरुद्ध अन्तिम र निर्णायक संघर्ष गर्नु बाहेक अर्को विकल्प छैन भन्ने स्पस्ट भएको छ ।
झण्डा विभेदकारी मात्र हाेईन षड्यन्त्रकारी अतिवादी चिन्तनले ग्रासित पनि छ । किन झलाईयाे त झण्डा ?
चुमलुङमालाई सगरमाथामा भनेर नाम परिवर्तन गरे । र्याङर्याङ थलीलाई अपमान गर्न कुथली राखे जस्तै ।
भारतबाट अायातित दाैरासुरुवाल, ढाकाटाेपि र झण्डा राष्ट्रियकरण गरियाे । कदापि बाहिरबाट अायातित बस्तु र शृङखला याे देशको राष्ट्रियता हुन सक्दैन । हिन्दु सम्राट शुर्यबंशीले चन्द्रबंसीलाई दवाएर राखेको चित्रण गरेको छ । भारतको राजिस्थानमा अहिले पनि हिन्दुहरुकाे मन्दिरमा झण्डा यथावत छ । १४९५ मा हिन्दु शासक पृथ्वीराज चाैहानले याे झण्डा लिएर अाएका थिए । केपि अोलिले नेपालको नक्साको केक त काटेर खान मिल्छ भने ग्याल्जे दाेर्जे तामाङ्गले झण्डा झलाउनु कुनै नाैलाे विषय बस्तु होईन । अब फेरि झण्डा झल्दा एकात्मक ब्राहमणवादीहरु पनि झल्छ र राज्यसत्ता नियन्त्रणमा लिनेगरि झल्छ । ग्याल्जेे दाेेेर्जेे तामाङ्ग सहित ११ जना विना शर्त रिहाई हुनुपर्छ नभए मुुुुलुुकले ठुलाे क्षति भाेग्नुु पर्नेेछ ।


















