रोजगार

राष्ट्र बैङ्कद्वारा विभिन्न पदका लागि दरखास्त आह्वान (सूचनासहित)

जगत ठाडा मगर
२०८० पुस ६ | बिहान ०७:०९ बजे

काठमाडौँ, पुस ६ । नेपाल राष्ट्र बैङ्कले रिक्त पदपूर्तिका लागि आवेदन माग गरेको छ । रिक्त रहेका पदहरू खुला प्रतियोगिताद्वारा पूर्ति गर्नुपर्ने भएकाले योग्य नेपाली नागरिकले आवेदन दिन सक्ने राष्ट्र बैङ्कले जनाएको छ । 

आज एक सूचना जारी गर्दै बैङ्कले सहायक निर्देशकदेखि सहायक द्वितीयसम्मका पदका लागि दरखास्त माग गरिएको हो ।

तोकिएको दस्तुर तिरी अनलाइनमार्फत पुस २७ गतेसम्म आवेदन दिन सकिनेछ । दोब्बर दस्तुर तिरेर भने माघ ४ गतेसम्म आवेदन दिन सकिने सूचनामा उल्लेख छ । 

11-1703206067.jpg

कमेन्टहरु