पूर्वमन्त्री खाणको निवेदनमाथिको सुनुवाइ सकियो, आदेशको तयारी

नवलपुर टुडे
२०८० मंसिर २८ | मध्यान्ह ०४:०८ बजे

काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका पूर्वमन्त्री बालकृष्ण खाणको निवेदनमाथिको सुनुवाइ सकिएको छ । उच्च अदालत पाटनमा बिहीबार भएको सुनुवाइ सकिएको हाे ।


















