धर्म–संस्कृति/रीतिथिति, मधेश प्रदेश
तराईका विभिन्न जिल्लामा अस्ताउँदो सूर्यलाई अर्घ दिएर छठ पूजा गरिएको छ । धनुषा, बारा, सर्लाही र सप्तरीबाट प्राप्त छठ पूजाका तस्बिर: