अर्थ, लुम्बिनी प्रदेश

पतञ्जलीले एक अर्ब लगानीमा रूपन्देहीको धकधईमा आयुर्वेदिक औषधि उद्योग खोल्ने

जगत ठाडा मगर
२०८० कार्तिक ९ | मध्यान्ह ०१:०७ बजे
बुटवल, कात्तिक ९ । भारतको हरिद्वारस्थित पतञ्जली योगपिठले रूपन्देहीमा योग प्रशिक्षण केन्द्र र वेलनेस सेन्टर स्थापना गर्ने भएको छ। पतञ्जलीले रूपन्देहीको धकधईमा एक अर्ब रूपैयाँको लगानीमा आयुर्वेदिक औषधि उद्योग पनि सञ्चालन गर्ने जनाएको छ।

कमेन्टहरु