धर्म–संस्कृति/रीतिथिति, लुम्बिनी प्रदेश

मिर्जा राशिद बेगले दिए बड़ा दशैको शुभकामना

नवलपुर टुडे
२०८० कार्तिक ५ | मध्यान्ह १०:०७ बजे

कृष्णनगर, कार्तिक ५ । कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिकाका‌ वडा नं ३ बस्ने युवा नेता तथा समाजसेवी मिर्जा राशिद बेगले बड़ा दशैको शुभकामना व्यक्त गरेका छन् l

अनुरोधसहितट बड़ा दशैको अवसरमा सामाजिक सद्भाव तथा भाईचारा कायम राख्दै दशै तथा तिहार मनाउन अनुरोध गरे । साथै दशैको पावन अवसरमा सम्पुर्ण नगरवासी, देशवासी, जनप्रतिनिधि, नेता कार्यकर्ता, बिद्यार्थी, कर्मचारी, शिक्षक, दाजुभाई, दिदीबहिनी लगायत स्वदेश तथा विदेशमा रहनु भएका समस्त नेपालीहरुमा हार्दिक मंगलमय शुभकामना व्यक्त गरेका छन् ।

मिर्जाले बड़ा दशै तथा तिहारको पर्ब शान्त, सभ्य तथा मर्यादित ढंगले मनाउन, अरुकाे स्वतन्त्रा प्रति सम्मान गर्दै मर्यादित ढंगले पर्व मनाउन अनुरोध गरेका छन ।

कमेन्टहरु