धर्म–संस्कृति/रीतिथिति, मधेश प्रदेश
अजपा अध्यक्ष प्रभु शाहद्धारा रौतहटको विभिन्न स्थानमा कार्यक्रम गर्दै, शुभकामना आदानप्रदान


रौतहट, कार्तिक ०३ । कटहरिया नगरपालिकाको अधिकांस ठाँउ बलीरामपुर ,बिर्ती प्रस्तोका, जमुनीया, बरेडवा, लगायतको ठाँउमा अजपा अध्यक्ष प्रभु शाहद्धारा बिजया दशमी, शुभ दिपावली र छठ पर्बको शुभकामना अदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ ।
हिन्दु धर्मावलम्बिहरुको महान पर्व २०८० सालको बडा दशैं, शुभ दिपावली एवम् नजिकै आउँदै गरेको छठ पर्वको पावन अवसरमा अजपा अध्यक्ष प्रभु शाहले आफ्नो छेत्रमा रहेको आम जनतासंग जनप्रतिनिधिहरुलाई टिका, माला लगाई एकआपसमा शुभकामना अदानप्रदान गर्नुभयो ।
कटहरिया नगरपालिकाको पुर्ब नगर प्रमुख सियाराम कुशवहा अध्यक्षता रहेको हुनाले आम जनता संग कान्धा मिलाइ चलेको र चल्छु भन्दै बताए । पुर्ब मेयर कुशावाहलाई हेर्दा आम जनताको आखाँ आशु बग्दै रहेकोले कुशवाहाले आम जनतालाई पप्रतिबद्धता समेत दिए ।
कुशवाहाले भने संसारको नजरमा प्राजित अवस्य भएको छु । फिल हुदैन म प्राजित हो ।सधै जस्तो नगर बासीहरु माया मिल्छ उहाँले धेरै आनन्द पहिला जसरी अहिलेमा पनि फर्क लगदैन पुर्ब मेयर कुशवाहाले बताए । उपस्थित आइ आर्मी जिल्ला अध्यक्ष नरेश तुरहा फतुवा बिजयपुर मेयर प्रत्याशी बिजय यदाब निर्बिज आम जनता पार्टी जिल्ला अध्यक्ष अमर शाह (त्रिभुवन ) उपस्थित भएका सम्पुर्ण आम जनता र जनप्रतिनिधिहरु चल्दै गरेको वडा दशैं, आउँदै गरेको शुभ दिपावली र हिन्दु धर्मालवम्वीहरुको महान पर्व छठको पावन अवसरमा सम्पुर्णको हार्दिक शुभकामना ब्यक्त गर्दै उहाँले भन्नु भयो ।
आज पुर्ब मेयर सियाराम कुशावाले धेरै खुसीको कुरा हो कि आम जनता बसेर शुभकामना आदानप्रदान गर्न मोका पाए























