शिक्षा

आज राष्ट्रिय विज्ञान दिवस

रासस
२०८० अशोज १ | बिहान ०७:०६ बजे

काठमाडौं, असोज १ । आज राष्ट्रिय विज्ञान दिवस, २०८० मनाइँदैछ ।

दिवसका लागि ‘विज्ञान साक्षरता र उद्यमशीलता : सबल अर्थतन्त्रको आधारशीला’ भन्ने आदर्श वाक्य तय गरिएको छ ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले सङ्घ, प्रदेश र स्थानीय तहमा दिवस मनाउन आग्रह गरेको छ ।

कमेन्टहरु