गैँडाको आक्रमणबाट एकको मृत्यु

रासस
२०८० भदौ २९ | मध्यान्ह १२:०५ बजे

कञ्चनपुर, भदौ २९ । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा गैँडाको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ ।