देश

राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा दुई वटा अध्यादेश जारी

जगत ठाडा मगर
२०७८ जेष्ठ ६ | मध्यान्ह ०९:०२ बजे
bidhya devi bhandari

जितेश मण्डल

काठमाण्डौं । राष्ट्रपति विद्यादेवी भण्डारीले अध्यादेश शपथ सम्बन्धी २०७८ र कोभिड संकट व्यवस्थापन अध्यादेश २०७८ जारी गर्नुभएको छ।

IMG 20210520 205744 437

नेपालको संविधानको धारा ११४ को उपधारा १ बमोजिम राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषद्को सिफारिसमा अध्यादेश जारी गर्नुभएको छ ।

राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता केशव प्रसाद घिमिरेले बिहीबार बिज्ञप्ति जारी गर्दै अध्यादेश सम्बन्धी जानकारी दिनुभएको छ ।

कमेन्टहरु