दुर्घटना, लुम्बिनी प्रदेश

पाल्पामा जीप पहिरोले पुरिंदा तीन जनाको मृत्यु, पाँच जना घाइते

नवलपुर टुडे
२०८० भदौ १३ | बिहान ०९:०५ बजे

पाल्पा, भदौ १३ । गुल्मी सदरमुकाम तम्घासबाट बुटवल जाँदै गरेको लु १ ज ४६०० सय नम्बरको स्कारपियो पाल्पाको रिब्दिकोट गाउँपालिका २ जोर्तेमा पहिरोमा पुरिएको छ ।

प्राप्त खबर अनुसार सो घटनामा तीन जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन् । थप विवरण आउन बाँकी छ ।

कमेन्टहरु