खाेटाङ-काठमाण्डाै सम्पर्क मञ्चकाे भब्य शुभकामना आदान प्रदान कार्यक्रम


काठमाण्डाै।
नेकपा एमाले खाेटाङ- कमठमाण्डाै सम्पर्क मञ्चले गत सिनिवार काठमाण्डाै स्थित एक पाटि प्यालेसमा बृहत कार्यक्रम गरि नया बर्ष काे सुभकामना अादान प्रदान गरेकाे छ।
उक्त कार्यक्रम मा नया बर्षकाे भित्ते पात्राे काे लाेकार्पण साथै उक्त मञ्च ले सामाजिक बिकास मन्त्रि उषाकला राई बधाई तथा सम्मान गरेकाे थियाे।
सम्पर्क मञ्चका अध्यक्ष समेत रहेकाे नवराज राेका काे अध्यक्षतामा भएकाे उक्त कार्यक्रम मा प्रमुख अतिथि एमाले संसदियदलका मुख्य सचेतक मा : विशाल भट्टराई रहेका थिए।
कार्यक्रम मा संविधान सभा सदस्य पि के राई,अनुसासन अायाेग केन्द्रीय सदस्य कर्ण घले, मा: उषाकला राई,जिल्लाकमिटी अध्यक्ष राम दंगाल लगायत नेता तथा सम्पर्क मञ्चकाे पदाधिकारि हरुकाे उपस्थितिमा सम्पन्न भएकाे थियाे।
उक्त सम्मन तथा चियापान कार्यक्रम मा काेल्दै मा: विशाल भट्टराईले जिल्लाबासि अाफ्नाे नागरिक हरुलाई साथै देसबिदेसमा रहनु हुने नेपाली नागरिक हरुमा गत बर्षभन्दा याे बर्ष सुखि, खुसि र स्वास्थता काे कामना सहित सुभकामना मन्तब्य दिनु भएकाे थियाे।






















