देश

बैशाख ७ ( भोलि ) गण्डकी प्रदेशमा सार्वजनिक बिदा

नवलपुर टुडे
२०७८ बैशाख ६ | मध्यान्ह ०२:०१ बजे

नवलपुर । गण्डकी प्रदेश सरकारले चैते दशैको दिन वैशाख ७ गते चैते दशैको दिन सार्वजनिक विदा दिने भएको छ ।

मन्त्रिपरिषदले २०७७ चैत १७ गतेको निर्णय अनुसार भोलि मंगलबार विदा गर्ने निर्णय भएको आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव केदारनाथ शर्माले जानकारी दिएको छ ।

उक्त निर्णय प्रदेश राजपत्रमा प्रकाशित भइसकेको छ समेत जानकारी दिएको छ ।

कमेन्टहरु