किरण गजमेरकाे सांगितिक यात्रा ” द भ्वाइस अफ नेपाल” बाट सुरु हुनेमा ढुक्क


सञ्जय कालिकोटे, नेपाल को चर्चित रियालिटी शो द भोइश अफ नेपाल मा “देखेर तिमिलाइ हेरेर तिमिलाइ ” गित गाएर चर्चा मा आएका गायक किरण गजमेर को ब्यातिगत तथा परिवरिक विषय मा जान्न को लागी अहिले धेरै जिज्ञासा को बिषय बनेको छ । पिता पुर्खा हरु नेपाल बाट भएपनि बसाइँसराइ को क्रममा भुटान पुगेका थिए ।
तर केही बर्ष अगाडि भुटान सरकार ले देश निकाला गरेपछि झापा को एउटा सुक्म्बाशी बस्तीमा बसोबास गरेर जिबिका पार्जन गर्दैआएका ऊनी हरुलाइ अमेरिकी सरकार ले नेपाल सरकारलाई सहयोग स्वरुप आफ्नो देश मा बसोबास गर्न लैजाने अनुमति दियपछी पन्ध्र बर्ष अगाडि अमेरिका पुगेका किरण ले यो भन्दा अगाडी हिन्दी तथा नेपाली थुप्रै गित हरु गायका छ्न यो भन्दा अगाडि उस्ले संगीत भरेको धेरै गित हरु हिट भैसकेकोछ ।
सब परिवार अमेरिका बसोबास गर्दै आयका किरण गजमेर हाल भने यही शो को लागी नेपाल मा नै बसोबास गरिराखेका छ्न ।अहिले यही” देखेर तिमिलाइ ” गित गाएर चर्चा मा आएका किरण ले गाए को गित तथा स्वर को नेपाली संगीत क्षेत्र मा सर्बत्र चर्चा को विषय बनेको छ ।
खोटाङ जिल्ला घर भइ हाल ललितपुर बसोबास गर्ने ममता राई भन्छिन “मैले यो गित पाँच पटक भन्दा बढी किरण को भोइश मा सुने “भन्छिन् अब यो पछीको द भोइश को यात्रा कस्तो हुने हाे अहिले चासो को विषय बनेको छ ।उसको जादुमय स्वर लाई पनपरायका उसका सुभेक्छु भन्छन् ” उ यो सो को बिजेता हुन योग्य ब्याक्ती हो ” भनी सुभकामना दिइ राखेका छन।किरण हाल कोच प्रमोद को टिम मा छन बाकी उसको द भोइश को यात्रा हेर्न बाकी छ























