देश

धर्मगुरुअभिभावक किशोर किशोरी र जनप्रतिनिधि बीच बालबिवाह सम्बन्धि अन्तरक्रिया कार्यक्रम सम्पन्न

नवलपुर टुडे
२०७७ चैत्र २७ | बिहान ०८:१२ बजे

कपिलवस्तु । कपिलवस्तुको कालिका स्वावलम्बन सामाजिक केन्द्र हलमा धर्मगुरु,अभिभावक ,किशोर किशोरीहरु र जनप्रतिनिधिहरु बीच बालबिवाह सम्बन्धि अन्तरक्रिया कार्यक्रम गरिएको थियो ।

आयोजक कालिका स्वावलम्बन समाजिक केन्द्र , सहयोग AMPLIFY CHANGE , शुद्धोधन गाउपालिका कार्यालयको समन्वयमा कालिका स्वावलम्बन केन्द्र को हलमा कार्यक्रम सम्पन्न भएको छ ।

photo 2021 04 09 08 43 30

उक्त कार्यक्रमको अध्यक्ष कालिका स्वावलम्बन सामाजिक केन्द्र कि अध्यक्ष अन्जु शर्मा , शान्ता पौडेल (परियोजना प्रबन्धक ), अर्जुन थापा मगर (कार्यकारी निर्देशक ), रामेन्द्र सिंह रावल , हेमराज थारू र शुद्धोधन गाउपालिका वडा नम्बर ३ र ४ का वडा प्रतिनिधि , धर्मगुरु , शोखा, मौलाना,बुद्धिजीवी , समाजसेवी , किशोर किशोरी संजालका सदस्यहरु तथा युवा क्लबका सदस्यहरु र यस कार्यक्रममा ४० जानको सहभागीया थियो ।

कमेन्टहरु