बाेधिधर्म गुरु ३२औं बर्षमा प्रवेश


चैत २७, सर्लाहि।
महासंबाेधका धर्म गुरु ३१ औं बर्ष पूरा गरि आज बाट ३२ औं बर्षमा प्रवेश गरेकाे उक्त धर्म संघ केन्द्रसय समितसले जनाएक्काे छ।
धर्म संघले चैत्र ८ देखि चैत १२ सम्म नेपालकाे विभिन्न क्षेत्रमा १६ औं मैत्री दिवस भब्यरुपमा मनाइदै सर्लाहीको पत्थरकोटमा महापुजा गरि समापन गरेको थियाे।
१६ वर्षअघि बाराको हलखोरियामा तपस्यारत बोधि श्रवण धर्म संघका भक्तजनहरूले यस पटक मैत्री दिवस भब्य रूपमा मनायकाे थियाे।

मैत्रीय धर्मविरुद्ध षड्यन्त्र भएको तथ्यहरू फेला पर्न थाले पछि आम मानिसमा झन गुरुप्रतिको आकर्षण बढ्दै गएको बाेधी धर्म संघले बतायकाे छ।
‘महा सम्बाेधि धर्म संघ’ गुरुज्यूकाे जन्म बाराकाे रतनपुर गा.वि.स. बुङ्जोरमा उज्जवल भविष्यको साथमा २०४६ साल चैत्र २७ गतेका दिन भएको थियो । उहाँ गुरुज्यूले २०६२ साल जेष्ठ २ गतेबाट २०६८ साल जेष्ठ २ गते सम्म धर्मकाे महा कठाेर त्याग, तपस्यमा लिन भईरहँदा गर्नु भएकाे धर्म ज्ञान नै “महा सम्बाेधि” रहेकाे छ ।
अाज उहाँद्वार प्रतिपादित धर्म मार्ग नै “वाेधि मार्ग दर्शन-मैत्री धर्म” रहेकाे । नेपाल लगायत विश्व भरि “वाेधि श्रवाण धर्म संघ” कानुन सम्वद्व दर्ता गरेका सञ्चालन ल्याईएकाे छ । जुन धर्ममा संसारका १६८ राष्ट्रका नागरिक संघ, भक्त, अनुयायीकाे रुपमा रहेर छन् ।

भने उहाँकाे जन्मभूँमी नेपालमा पनि लाखाैंका संख्यामा रहेका छन् ।
बेलाबखत राज्यपक्षबाट भएका अाराेपहरु झुट्टा ठहरेर हाल उहाँ प्रती सबै जनमानसहरु सकारात्मक रहि सबैले “मैत्री धर्म” प्रती चासाे राखेका छन् ।
चथाेप शैज्ञी वईङ्ख्य























