देश

रुकुम पश्चिममा प्रचण्ड पुग्दा जनसागर उर्लियो

नवलपुर टुडे
२०७७ चैत्र २४ | मध्यान्ह ०४:१२ बजे

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज रूकुम पश्चिम पुगेका छन् । ३२ औं जनआन्दोलन दिवसका सन्दर्भमा रूकुम पश्चिममा आयोजित जन प्रशिक्षण कार्यक्रममा सहभागी हुन दाहाल त्यहाँ गएका हुन् ।

कार्यक्रममा ठूलो संख्यामा जनताको सहभागिता देखिएको छ । प्रचण्डको आधिकारिक पेजमा हालिएको तस्विरमा उक्त कार्यक्रममा माओवादी केन्द्रका प्रभावशाली नेता जनार्दन शर्मालगायतको उपस्थिति छ ।

कमेन्टहरु