सिरहाको गोलबजारमा बिषादी ब्यवसायी संघ नेपालको द्रोश्रो जिल्ला अधिबेशन सम्पन्न

जगत ठाडा मगर
२०७७ चैत्र २० | मध्यान्ह १०:१२ बजे

महेश सिंह
सिरहा । सिरहाको गोलबजारमा बिषादी ब्यवसायी संघ नेपालको द्रोश्रो जिल्ला अधिबेशन सम्पन्न भएको छ ।
संघको कार्यसमिति चैन गरेको छ । नयाँ कार्यसमितिको अध्यक्षमा बिरेन्द्र कुमार सिंह उपाध्यक्षमा बिनोद कुमार महतो सचिबमा प्रमेश्वर साह कोषाअध्यक्षमा यस राज अग्रवाल लगायत ९ कार्यसमिति चैन गरेको आयोजले जानकारी दिनुभयो ।

किसानहरुले लगाएको अन्न बालीमा रोग लाग्न नदिन र किसानले लगाएको अन्न बालीमा राम्रो उपज भई मनग्ये आम्दानी गरी जिबिकोपार्जन गर्न ठुलो नै कसरत गर्ने गरेको हो । बाली नालीमा सहि र कृषक बिज्ञहरुको परामर्श अनुसार बिषादी प्रयोग गर्न किसानहरुलाई आग्रह रहेको आयोजकले जानकारी दिनुभयो ।























