खाेटाङकाे तुवाचुङ ३ स्थित घरमा आगलागी

नवलपुर टुडे
२०७७ चैत्र १४ | मध्यान्ह ०८:१२ बजे

खाेटाङ । हलेशी तुवाचुङ्ग नगरपालिका ३ च्यास्मिटार दाल्फु टोलमा आज साझको समयामा एक घर आगो लागि भएको छ । सबै गाउँले लगायत च्यास्मिटार प्रहरीको सहयोगमा आगो निभाउन सफल भए पनि घर पुरै जलेर नष्ट भएको छ ।

उक्त घरमा घर धनी दिल बहादुर राई र स्थानिय असार बहादुर राई रहेको थियो । आगलागि राको बालेर माथिल्लाे तल्लामा केही सामान खोज्ने क्रममा खरको छाना भएकोले आगो लागेको सङ्का गरिएको छ, भने के कारणले अागाेलागेकाे भन्ने पुर्ण जानकारी आएकाे छैन ।























