जाेगबीर चन्द्र “माेटे”काे “मेराे देश” नामक एल्बम बिमाेचन (भिडियो सहित)


फागुन ६,काठमाण्डाै।
देसकाे परिस्थिति र समयसापिछित शब्दहरु र त्यै शब्दहरुलाई साङ्गीतिक भुमिका बाट प्रस्तुत गरियकाे “मेराे देस” नामक साङ्गीतिक काेसेलिकाे बिमाेचन गरियकाे छ।

शब्द,आवाज र भिडियाेमा समेत प्रस्तुत रहनाेभएकाे कलाकार जाेगबीर चन्द्र “माेटे” काे साे पहिलाे गित का एरेन्ज , काेसर आवाज भने एरेन्जर निरज लामाकाे रहेकाे छ।

बबरमहल स्थित यउटा हाेटलमा भयकाे उक्त भिडियाे सार्बजानिक कार्यक्रम मा बाेल्दै हास्यकलाकार
“देबिराम पराजुलि”( भाेकलागाे)ले हास्यब्यङ्ग्य क्षेत्रबाट जसरि ब्यङ्ग्यसहित देसकाे नेता तथा राज्यसंचालक हरुलाई खबरदारि गरिन्छ साेहि अनुरुपले सांङ्गितिक क्षेत्रबाट पनि गर्न सकिन्छ र याे गीतबाट पनि खबरदारिनै गरियकाे हुनाले आउदा दिन हरुमा पनि यस्तै ब्याङ्ग्यात्मक प्रस्तुतिहरु आउन सकाेस ” भन्दै सुभकामना ब्यक्त गर्नाे भएकाे थियाे।
उक्त बिमाेचन कार्यक्रम मा न्यायालय क्षेत्रमा कार्यरतहरु काे बाक्लाे उपस्थिति देखिन्थ्याे भने आफन्त जन र सुभतिन्तक हरुकाे उलेख्य उपस्तिति थियाे।

साे भिडियाे पाेखरा,सिन्धुलि ,सिन्धुपाल्चाेक तथा काठमाण्डाैकाे विभिन्न स्थानहरुमा छायाङ्कन गरियकाे समेत साे बिमाेचन समाराेहमा जानकारि गराईयाे।






















