Opens in a new tab

धर्म–संस्कृति/रीतिथिति

राष्ट्रिय युवा संघ कृष्णनगर अध्यक्ष मिर्जा राशिद बेगद्वारा ईद उल अजह (बकर ईद) को शुभकामना व्यक्त

नवलपुर टुडे
२०७९ असार २६ | बिहान ०६:०३ बजे

कृष्णनगर । मुस्लिम समुदायको दोस्रो महान पर्व ईद उल अजहा (बकर ईद) नेपालमा आज अषाढ २६ गते आइतवार मनाइदै छ । राष्ट्रिय युवा संघ कृष्णनगर अध्यक्ष मिर्जा राशिद बेगले स्वादेश तथा विदेशमा रहनु हुने सम्पूर्ण नेपाली लगायत मुस्लिम समुदायमा ईद उल अजहा (बकर ईद) को हार्दिक शुभकामना व्यक्त गरेका छन्।

एक आपसमा सद्वभाव र भाईचाराको सम्बन्ध कायम गरेर पर्व मनाउनसमेत अध्यक्ष बेगले अनुरोध गरेका छन्।

कमेन्टहरु