राजनीति

नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य पुण्य गौतम एमाले प्रवेश

नवलपुर टुडे
२०७९ बैशाख २७ | मध्यान्ह ०५:०१ बजे

काठमाडौं, बैशाख २७ । नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य पुण्य गौतम एमाले प्रवेश गरेका छन् ।

एमालेले मंगलबार काठमाडौमा आयोजना गरिएको चुनावी सभामा युट्वमार्फत चर्चामा आइरहने गौतम एमाले प्रवेश गरेका हुन् । त्यसक्रममा साहित्यकार चन्द्रमणी भट्टराईसहित केही खेलाडी पनि एमाले प्रवेश गरेका छन् ।

उनीहरुलाई एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टी प्रवेश गराएका हुन् । कार्यक्रममा बोल्दै गौतमले ओलीलाई भ्लादिमिर पुटिन र सीजीनपिङसँग तुलना गरेका थिए ।

कमेन्टहरु