Opens in a new tab

समाचार

चुनावी अभियानको बीच वैवाहिक शुभकामना दिदै खातुन

नवलपुर टुडे
२०७९ बैशाख २६ | मध्यान्ह ०८:०१ बजे

विनोद मण्डल
परासी । राजनीतिकी चतुर सकिना फातुना अन्सारी पाल्हिनन्दन गाउँपालिकामा घर दैलो कार्यक्रम गर्दै गर्दा बाटोमा भेटिएका नव जोडीका वैवाहिक दम्पतीलाई शुभकामना दिँदै पालिकाको नेतृत्व गर्न तम्सिएका खातुनलाई विजय गराउन आफैले आग्रह गरेकी छिन् ।

स्थानिय निर्वाचनको चुनावी मैदानमा नवलपरासीको
पाल्हिनन्दन गाउँपालिकामा नेपाली कांग्रेस निकट उपाध्यक्ष पदकी कलिला उम्मेदवार खातुनले महिलाको समस्याको समाधान गर्न आफू जनताको माझमा आएको बताउनु भएको छ ।

कमेन्टहरु