Opens in a new tab

समाज

सरावल गाउँपालिकाका अध्यक्ष पदका उमेदवार युवा नेता चाैधरीद्वारा नयाँ वर्षको शुभकामना

नवलपुर टुडे
२०७८ चैत्र ३० | मध्यान्ह ११:१२ बजे

महेश यादव
नवलपरासी, चैत ३० । नेकपा एमाले जिल्ला कमिटी सदस्य तथा युवा समाजसेवी नेता सुखाडि प्रसाद चाैधरीले नयाँ वर्षको हार्दिक मंगलमय शुभकामना ब्यक्त गरेका छन् ।

नयाँ वर्ष २०७९ बैशाख ३० गते हुने स्थानीय निर्वाचनमा नेकपा एमालेकाे तर्फबाट सरावल गाउँपालिका अध्यक्ष पदका उम्मेदवार युवा तथा समाजसेवी नेता सुखाडि प्रसाद चाैधरीले स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण नेपाली आमाबुबा, दाजुभाइ, दिदीबहिनीहरूमा नयाँ वर्ष २०७९ काे मंगलमय शुभकामना ब्यक्त गरेका हुन् ।

देश तथा विदेशमा रहनु भएका सम्पूर्ण नेपाली आमाबुबा, दाजुभाई, दिदीबहिनीहरुमा नयाँ वर्षको पावन अवसरमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै शुस्वास्थ्य, दीर्घायु तथा उत्तरोत्तर प्रगतिको कामना सहित मंगलमय शुभकामना ब्यक्त गरेका छन् ।

गाउँपालिका र गाउँपालिकाबासीहरुकाे विकासका निम्ति सधैं अग्रसर भएर विकासको कार्य तथा जनताको सेवामा दिनरात घटिदै आइरहेका युवा तथा समाजसेवी नेता सुखाडि प्रसाद चाैधरीले सम्पूर्णमा नयाँ वर्षको शुभकामना ब्यक्त गरेका हुन् ।

कमेन्टहरु