Opens in a new tab

मुख्य समाचार

प्रतिनिधिसभाको बैठक फागुन ६ गतेसम्मका लागि स्थगित

जगत ठाडा मगर
२०७८ फाल्गुन ४ | मध्यान्ह ०१:११ बजे

काठमाडौं, फागुन ४ । प्रतिनिधिसभाको बैठक फागुन ६ गतेसम्मका लागि स्थगित भएको छ ।

सभामुख सापकोटाले आजको बैठकमा थारु आयोगको वार्षिक प्रतिवेदन र शोक प्रस्ताव पारित गर्दैै फागुन ६ गते दिउँसो १ बजेसम्मका लागि स्थगित भएको जानकारी दिए ।

एमालेले यसअघि झैं आज पनि संसद बैठकको अवरोधलाई निरन्तरता दिइएको थियो ।

कमेन्टहरु