देश

प्रधानमन्त्री केपी शर्मा ओलीले तिहारकाे भाइटीका लगाए

नवलपुर टुडे
२०७७ मंसिर १ | मध्यान्ह ०२:०८ बजे

प्रधानमन्त्री केपी शर्मा ओलीले तिहारकाे भाइटीका लगाएका छन् । बहिनी काैशल्या काेइरालाले बालुवाटारमा प्रधानमन्त्री र उनकी श्रीमती राधिका शाक्यलाई टीका लगाइदिएकी हुन् ।

प्रधानमन्त्री ओलीले पनि बहिनी काैशल्यालाई टीका लगाइदिए ।
काेराेना महामारीका कारण अरू बहिनीहरू झापामै रहेकाले ओलीले ओलीले काैशल्मायाकाे हातबाट मात्रै टीका लगाएका हुन् ।

कमेन्टहरु