देश

उदयपुरको कटारीमा ग्लोबल आईएमई बैंकको शाखा संचालन

जगत ठाडा मगर
२०७८ कार्तिक ११ | बिहान ०८:०७ बजे

उदयपुर । ग्लोबल आइएमई बैंक लिमिटेडले उदयपुरको कटारी बजारमा शाखा सञ्चालनमा ल्याएको छ । बैंकले कटारी नगरपालिका–३ मा दुई सय ८३ औँ शाखा सञ्चालनमा ल्याएको हो ।

नयाँ शाखासँगै बैंकले देशका ७६ जिल्लामा दुई सय ८३ शाखा, दुई सय ५१ एटिएम, दुई सय ६० शाखारहित बैंकिङ सेवा, ४८ एक्सटेन्सन तथा राजस्व संकलन काउन्टर तथा तीनवटा वैदेशिक प्रतिनिधि कार्यालयमार्पत सेवा दिँदै आएको जनाएको छ ।

कमेन्टहरु